दुई वटा मालवाहक ट्रक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । सशस्त्र प्रहरीले वीरगन्जबाट दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रज्ञापन पत्र बेगर वीरगन्जबाट पथलैजा जाँदै गरेका दुई वटा ट्रक प्रहरीले मंगलबार राति नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका...