सिडिअोसहित तीन सुरक्षा अधिकारीलाई हटाइयो जिम्मेवारीबाट
काठमाडौँ । सर्लाहीका सिडिअोसहित तीन जना सुरक्षा अधिकारीलाई जिम्मेवारीबाट हटाइएको छ । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका...