२८ कार्तिक २०७७, शुक्रबार
डोटीमा सात जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण
डोटी । सशस्त्र प्रहरी बल दिपायलमा कार्यरत ७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा सशस्त्र प्रहरी बल ३६ नम्बर गण जोगीडाब्रेमा कार्यरत रहेको...