३० फाल्गुन २०७६, शुक्रबार
सीमामा सात किलोमिटर दूरीमा सशस्त्र प्रहरी
भैरवाह । नेपाल भारत सीमा क्षेत्र पर्ने रुपन्देहीमा प्रतिसात किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट रहने भएको छ । सीमा क्षेत्रमा हुने सीमा अपराधको रोकथामका लागि गृहमन्त्रालयले नेपालसँग...