कर्मचारीको सहयोग र मेहेनतबाट नै सहकारी अभियान सफल हुने : मन्त्री अर्याल
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको सहकारी अभियानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा भेदन गर्न सहयोग पुग्ने बताएकी छन्। त्रिसठ्ठीऔँ राष्ट्रिय सहकारी दिवसका अवसरमा...