माइक्रो बस दुर्घटना हुँदा सहचालकको मृत्यु, सात जना यात्रु घाइते
काठमाडौँ । जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका-२ सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ जाँदै गरेको माइक्रो बस पल्टिँदा सहचालकको मृत्यु भएको छ भने सात जना यात्रु घाइते भएका छन् । लु...