साँगा-धुलिखेल सडक: अवरुद्ध स्तरोन्नति अघि बढाउने सहमति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गको सूर्य विनायक-धुलिखेल सडक खण्ड स्तरोन्नतिअन्तर्गत साँगा-धुलिखेल सडक विस्तारमा बनेपाको पुल बजार क्षेत्रमा रोकिएको काम सञ्चालन हुने भएको छ । करिब डेढ वर्षदेखि अवरुद्ध काम अब सञ्चालन...