जिसस कैलाली प्रमुखमा एमालेले काँग्रेसलाई सहयोग गर्ने
काठमाडौँ। जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। एमालेले काँग्रेसलाई सहयोग सहयोग गरेर जाने भएको छ। मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई...