के छ प्रधानमन्त्रीका निजी सचिवको डायरीमा ?
बिहानको झिसमिसेदेखि मध्यरातसम्म प्रधानमन्त्री कार्यालय सिंहदरवारदेखि उनको सरकारी निवास बालुवाटारसम्म जहाँ पनि उत्तिकै सक्रिय भेटिने निजी सचिव विनोद कुँवरसँग एउटा मोटो डायरी कहिल्यै छुट्दैन । आखिर के छ उनको त्यो...