महावाणिज्यदूतका लागि चार सहसचिवको नाम सिफारिस
काठमाडौँ । विभिन्न देशका महावाणिज्यदूतका लागि चार जना सहसचिवहरू परराष्ट्र मन्त्रालयमा सरुवा भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बिहीबार राति बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवहरू झक्क प्रसाद आचार्य, लक्ष्मी...