एसईईका विद्यार्थीलाई शुभकामना दिँदै ओलीले भने-सह-सचिव बनेर सेवा गर्छु भन्नु सकारात्मक हो
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सह-सचिव बनेर देशमै सेवा गर्छु भन्नु सकारात्मक विषय भएको बताएका छन् । एसईई दिने तयारीमा रहेका विद्यार्थीहरूलाई शुभकामना दिँदै ओलीले स्वदेशमै उद्यम...