तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित
काठमाडौँ । तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा सम्भाव्य उम्मेदवारहरूको कार्यक्षमताको आधारमा योग्यताक्रमसहित नामावली सार्वजनिक गरेको हो । परराष्ट्र...