सहसचिव र उपसचिवमा रिक्त पदको विवरण पठाउन सामान्यको पत्र
काठमाडौँ । सरकारले सहसचिव र उपसचिवको रिक्त पदको विवरण पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी अर्थात् सहसचिव र राजपत्राङ्कित द्वितीय श्रेणी अर्थात्...