सचिव र सहसचिवलाइ व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन
काठमाडौँ। राष्ट्रिय किताबखानाले नेपाल सरकारका सचिव र सहसचिव सरहका कर्मचारीरुकालागि ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा र पदस्थापन विज्ञताका आधारमा गर्ने...