सहसचिवको नतिजा सार्वजनिक [नामावलीसहित]
काठमाडौँ । लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७९ मङ्सिर २८ देखि पुस ४ गतेसम्म सञ्चालन भएको आन्तरिक प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्ण...