३२ वर्षकै उमेरमा सहसचिव भएका पौडेल र परियारको अनुभव र विचार !
काठमाडौँ । बाग्लुङका गणेश पौडेलले गत जेठमा खुला प्रतिस्पर्धाबाट सहसचिवमा नाम निकाले । ३२ वर्षकै उमेरमा राजपत्राङ्कित प्रथम श्रेणीमा उक्लिन सफल उनी सम्भवतः कान्छा सहसचिव हुन् । उनले ०६९ मा रेन्जर (नासुसरह)बाट...