नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिव गौतमसहित चार सहसचिवको सरुवा
काठमाडौँ । निर्वाचन आयोगका सह–सचिव लक्ष्मी प्रसाद गौतमलाई सरुवा गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट मंगलबार गौतमको कानुन आयोगमा सरुवा भएको छ भने उनको ठाउँमा...