वरिष्ठ सहसचिवहरूलाई प्रदेश पठाउने तयारी
काठमाडौँ । सरकारले सङ्घमा कार्यरत वरिष्ठ सहसचिवहरूलाई प्रदेशमा पठाउने तयारी गरेको छ । सचिव हुने तयारीमा रहेका वरिष्ठ सहसचिवहरूलाई प्रदेश मातहतका मन्त्रालयमा पठाउन मन्त्रिपरिषद्बाटै निर्णय गर्न लागिएको हो । हाल...