सहसचिव सरुवा प्रस्ताव मन्त्रिपरिषद् कार्यालय पुग्यो
काठमाडौँ । सहसचिव सरुवाको प्रस्ताव मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार नामावलीसहितको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । राजनीतिक उकुसमुकुससँगै बढेको अन्यौलताका...