एक सिडिओ, चार सहायक सिडिओसहित ३२ अधिकारीहरूको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ?
काठमाडौँ । गृह मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र चार सहायक प्रमुख जिल्ला अधिकारीसहित ३२ जना अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ। मन्त्रालयले असोज १५ र २३ गतेको निर्णयअनुसार...