बढुवा भएका चार सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । नेपाली सेनाका बढुवा भएका चार सैनिक अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा प्रधान सेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा भएका सोवेन्द्र सिंह महत...