इजरायलमा १,४६४ नेपाली सहायक कामदार माग, अनलाइन आवेदन खुला
काठमाडौँ। इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि १ हजार ४ सय ६४ जना नेपाली सहायक कामदारका लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले सूचना...