काठमाडौँ । ६३ जना सहायक न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ता काज सरुवा गरिएको छ ।
न्यायाधिवक्ताको कार्यालयले मङ्गलवार मातहतका विभिन्न निकायमा कार्यरत अधिकारीहरूको काज सरुवा गरेको हो ।