२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहमा रोजगारीको अवसर: सहायक पाँचौँ तहका पदका लागि आवेदन खुला

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत सहायक पाँचौँ तहका विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ।

आयोगले बिहीवार सूचना जारी गर्दै अप्राविधिक तथा प्राविधिकतर्फका गरी ९ वटा पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न दरखास्त माग गरेको हो।

सूचनाअनुसार स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूका लागि निर्धारित दरखास्त फाराम भरी आवश्यक विवरणसहित माघ १४ गतेसम्म आवेदन दिन सकिनेछ।