योगेश भट्टराईले भने-प्राकृतिक विपद्प्रति सरकारको पूर्व तयारी सन्तोषजनक छैन
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले मनसुन सुरु भएसँगै बाढी, पहिरो र चट्याङजस्ता प्राकृतिक विपद् निम्तिन थालेको भन्दै यसबाट बच्न र बचाउन सरकारले गर्नुपर्ने पूर्व तयारी सन्तोषजनक नभएको बताएका...