निजामती कर्मचारीदेखि राष्ट्रपति सम्मले ५० लाख भन्दा माथिको गाडी चढ्न नपाउने
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारी सुविधा लिनेका लागि ५० लाख माथिका गाडी नदिने प्रस्ताव गरेका छन् । यसो गर्दा सार्वजनिक खर्च कटौती गर्न...