रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गरेका छन् । संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रुसी सेनामा...