योग्य र इमान्दार मधेस जान चाहँदैन, भ्रष्ट कर्मचारी खोजी खोजी जान्छन् : डा. सीके राउत
काठमाडौँ । मधेसबाट उदाएर राष्ट्रिय राजनीतिमा पुगेको डा. सीके राउत नेतृत्वको जनमत पार्टी यतिखेर नौलो गणतन्त्र र सामाजिक लोकतन्त्रका लागि अगाडि बढेको छ । अहिलेको गणतन्त्रले देशको समस्या समाधान नगर्ने...