जातीय विभेद गर्नेमाथि हदैसम्मको कारबाही गर्न सांसदको माग
काठमाडौँ । दलित समुदायबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले जातका आधारमा हुने अपराधमा संलग्न दोषीलाई हदैसम्मको कानूनी कारबाही हुनुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको बैठक अवरुद्ध भइरहेका बेला प्रतिनिधि...