प्रदेश र सांसदको संख्या घटाउनुपर्छ : चन्द्र भण्डारी
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले प्रदेश र मन्त्रीहरूको संख्या घटाउन अभियान चलाउन ढिलाइ भइसकेको बताएका छन्। विद्यालय शिक्षा विधेयकमाथि अनेरास्ववियूको अन्तरक्रिया कार्यक्रममा बोल्दै कर्मचारी र शिक्षकलाई तलब खुवाउन...