सांसद भण्डारी र उनकी आमालाई उपचारका लागि विदेश लैजान अस्पतालको सिफारिस
काठमाडौँ । ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकलालाई देश बाहिरका अस्पतालमा लगेर उपचार गर्न सिफारिस भएको छ। गए रातिदेखि उनीहरूको कीर्तिपुरस्थित बर्न...