मन्त्री र सांसदहरूले काठमाडौँमा घरजग्गा खरिद गर्न नपाउने व्यवस्था गर्न माग
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रधानमन्त्री, मन्त्री र सांसदहरूले काठमाडौँ उपत्यकामा घरजग्गा खरिद गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा बैठकमा...