अश्लील तस्बिर सार्वजनिक गरिदिने भन्दै धम्की दिने पक्राउ
काठमाडौँ । अश्लील गतिविधि सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिने एक जना पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले सिन्धुली घर भएका ३६ वर्षीय कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको हो। उनी बुढानिलकण्ठबाट पक्राउ...