पत्रकार किशोर श्रेष्ठलाई लिन निवासमै पुग्यो प्रहरी टोली
काठमाडौं। जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई छलफलका लागि भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले आफ्नो कार्यालय लगेको छ। शनिबार बिहान प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको निवासमै पुगेर उनलाई...