२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल र विद्युतीय माध्यमा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न साइबर ब्युरोको अनुरोध

अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल र विद्युतीय सञ्चार माध्यममा रोक लगाइएका सामग्रीहरू पोस्ट नगर्न अनुरोध गरेको छ । प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू पोस्ट तथा सेयर नगर्न ब्युरोले अनुरोध गरेको हो ।

‘विगत केही समयदेखि विभिन्न सामाजिक सञ्जालहरू र विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबिचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, लाईक गर्ने, ट्याग गर्ने, कमेन्ट गर्ने र रि-पोस्ट गर्ने जस्ता गतिविधि बढी रहेको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको गम्भीर ध्यान आकर्षण भएको छ,’ ब्युरोका उप-निर्देशक एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीद्वारा जारी सूचनामा भनिएको छ, ‘तसर्थ प्रचलित कानूनले बन्देज गरेका यस्ता गतिविधि नगर्न/नगराउन हुन् साइबर ब्युरो सबैमा अनुरोध गर्दछ ।’ 

कानूनको उल्लङ्घन हुने कुनै गतिविधि भए गरेको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने अवस्थीले जानकारी दिए ।