‘अतिक्रमित सार्वजनिक वनको जग्गा फिर्ता गराइने’
लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सिरहाका विभिन्न स्थानमा अतिक्रमणमा परेको सामुदायिक वनको जग्गा फिर्ता गराउने बताएका छन् । सिरहाको गोलबजार नगरपालिकास्थित चोहर्वामा आज आयोजित विभिन्न निकायका...