कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद
काठमाडौँ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेका ५ नाल भरुवा बन्दुक फेला परेका छन्। फेला परेका बन्दुकमध्ये ३ नाल तयारी (साबुत) र २ नाल बेसाबुत...