बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेती गरिने
ढोरपाटन (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेती गर्ने भएको छ । बढ्दो बसाइँसराइका कारण रित्तिँदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन...