सरकारी लगानी ९ खर्ब ६५ अर्बभन्दा बढी, गत वर्ष ५६ अर्बभन्दा बढी आम्दानी
काठमाडौँ । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरणअनुसार चालु आर्थिक वर्षको असार मसान्तसम्म सरकारको लगानी उक्त सीमामा...