लेखापरीक्षण प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापनमा जोड, कर्मचारी अभावले वित्तीय निगरानी प्रभावित
काठमाडौँ । महालेखा परीक्षक तोयम रायाले सार्वजनिक निकायको वित्तीय अनुशासन र लेखापरीक्षण प्रणाली प्रभावकारी बनाउन पर्याप्त कर्मचारी तथा आवश्यक स्रोतसाधनको व्यवस्था गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत...