१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यसम्बन्धी सार्वजनिक निकायका पदाधिकारी नियुक्तिका लागि उम्मेदवार छनोट, अन्तर्वार्ता प्रक्रिया अघि बढाइयो

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतका विभिन्न परिषद्, अस्पताल तथा बोर्डमा पदाधिकारी नियुक्तिका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाइएको छ ।

मन्त्रालयले पदाधिकारी छनोट, सिफारिस तथा नियुक्तिसम्बन्धी कार्यविधि, २०८३ अनुसार प्राप्त आवेदनहरूको मूल्यांकन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि योग्य उम्मेदवारहरूको छनोट गरेको जनाएको छ ।

मन्त्रालयले २०८३ साल असार २ गते गोरखापत्र दैनिकमा प्रकाशित सूचनाका आधारमा प्राप्त आवेदनमाथि मूल्यांकन गरी वर्णानुक्रमअनुसार उम्मेदवार सूची तयार गरेको हो ।

छनोटमा परेका उम्मेदवारहरूले अन्तर्वार्तामा सहभागी हुन कार्यविधिमा उल्लेख गरिएका आवश्यक कागजातका सक्कल प्रति तथा सम्बन्धित पदसँग जोडिएका प्रमाणपत्रहरूको स्वप्रमाणित प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न निकायका पदाधिकारी छनोटसम्बन्धी विवरण क्रमशः सार्वजनिक गरिँदै जानेछ । नियुक्ति प्रक्रिया कार्यविधिमा तोकिएको मापदण्डअनुसार अघि बढाइने जनाइएको छ ।

0 Comments