सार्वजनिक बिदामा पनि जनसेवाका लागि जिल्ला प्रशासन
धुलिखेल । शनिबार तथा आइतबार प्रजातन्त्र दिवसको सार्वजनिक बिदा दिन पनि काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गरेको छ । झन्झटिलो र अत्यासलाग्दो सेवा प्रणालीका कारण असहज महसुस गरिरहेका सेवाग्राहीलाई...