सार्वजनिक लेखा समितिको टोलीद्वारा लुम्बिनी भ्रमण
काठमाडौँ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो...