एनसेलबारे छलफल गर्न लेखा समितिको बैठक बस्दै
काठमाडौँ । एनसेलको सेयर खरिद–बिक्रीबारे छलफल गर्न प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बैठक बोलाएको छ। उपसचिव सावित्रा शर्माका अनुसार दूरसञ्चार सेवा प्रदायक संस्था (एनसेल) को सेयर खरिद–बिक्री सम्बन्धमा प्रारम्भिक छलफलका...