उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन उपसमितिलाई निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी छानबिन गर्न विभिन्न समयमा बनेको उपसमितिहरूलाई यथाशीघ्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । समितिको आजको बैठकका समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी...