प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै
काठमाडौँ । निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषय अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको पहिलो बैठक बुधबार बस्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा गठित नौ...