परराष्ट्र सचिव पौडेल क्यानडाको राजदूतमा सिफारिस
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । मन्त्रिपरिषद् बैठकले पौडेललाई मन्त्रीसरहको मर्यादासहित क्यानडाको राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको हो । मंसिरमा अवकाश...