आमाको मृत्यु भएको अवस्थामा संरक्षकमार्फत बालबालिकाको पहिचान कायम गर्ने प्रस्ताव
काठमाडौँ । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले अभिभावकविहीन, बेवारिसे अवस्थामा फेला परेका तथा पालनपोषणको भरपर्दो व्यवस्था नभएका बालबालिकालाई कानूनी संरक्षणको दायरामा ल्याउन बालबालिकासम्बन्धी...