सुदूरपश्चिम प्रदेशको बजेट अधिवेशन आगामी बिहीबारदेखि सुरु हुने
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशन आगामी बिहीबारदेखि प्रारम्भ हुने भएको छ। प्रदेश प्रमुख नजिर मियाँले अधिवेशन आह्वान गरेका हुन्। यसअघि शनिबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश प्रमुख मियाँसँग भेट गरी...