२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खप्तड लगायत आसपासका क्षेत्रमा बाक्लो हिमपात

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशको धार्मिक एवं पर्यटकीय स्थल खप्तड लगायत आसपासका क्षेत्रमा हिजो राति देखी बाक्लो हिमपात परेको छ ।

डोटी, अछाम, बझाङ र बाजुराको सङ्गम बिन्दुमा अवस्थित खप्तड राष्ट्रिय निकुञ्जका पाटन, डाँडा काडाहरु हिजो राति देखि सेताम्मे भएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुराका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोज मणि पौडेलले बताए ।

खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास डोटीको झिग्राना, अछामको भास्कुन, बझाङको लोखडा र बाजुराको सिक्खु लगायतका क्षेत्रहरूमा समेत बाक्लो हिमपात भएको वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

खप्तड क्षेत्रमा यो यस वर्षको पहिलो पटक हिमपात भएको हो । खप्तड क्षेत्रमा ३,४ फिट र आसपासका क्षेत्रमा १, २ फिट हिउँ परेको निकुञ्जले जनाएको छ । खप्तड राष्ट्रिय निकुञ्जमा निकुञ्जको कार्यालय र नेपाली सेनाको सिंह शार्दूल गुल्म अवस्थित रहेको छ ।